Lyrics has been copied to clipboard!
(आराध्नाको गीत हो यो हृदय खोलि गाउछु
प्रशंसाको संगीत हो यो हृदय भेटी चढाउछु)२
जसले मरूभूमिमा मन्न जुटाउनु भो
(मलाई पनि जुटाउने उहा हुनुहुन्छ)२
(हो..होहो..होहोहो हो..होहो)२
(कथा होइन इतिहास हो चेला मत्ती मर्कूसको
लूका यूहन्नाले दिएका ति गवाही सत्य हो)२
जसरी पा“च रोटी र दुई माछाले
पाच हजारलाई खुवाउनु भो
(मलाई पनि खुवाउने येशू हुनुहुन्छ)२
(हो..होहो..होहोहो हो..होहो)३
________________________________________
Music/Lyrics/Singer: Amjad Mohammed (Joshua Prem)
