Lyrics has been copied to clipboard!
प्रशंसाको योग्य महान ईश्वर
आराध्नाको योग्य महान प्रभू)२
(स्वर्गमा बिराजमान हुनुहुने प्रभू)२
(तपाईलाई प्रशंसा तपाईलाई महिमा)२
(तपाईको नाउ“को प्रशंसा गर्छु तपाई कै गुणको
तपाई नै राजा तपाई नै प्रभू सम्पुणर् संसारको)२
(प्रशंसाको योग्य महान ईश्वर
आराध्नाको योग्य महान प्रभू)२
(स्वर्गमा बिराजमान हुनुहुने प्रभू)२
(तपाईलाई प्रशंसा तपाईलाई महिमा)५
