Lyrics has been copied to clipboard!
(मलाई येशू सारै नै मन पर्छ
मलाई येशू साच्चै“ नै मन पर्छ)२
(येशू तपाइमा जीवन छ, येशू तपाईमा मुक्ति)२
(तपाई राजाहरुका राजा, तपाई प्रभूहरुका प्रभू)२ येशू
मलाई येशू सारै नै मन पर्छ, मलाई येशू साच्चै नै मन पर्छ
(येशू तपाईमा शान्ति छ, येशू तपाईमा आनन्द छ)२
तपाई राजाहरुका राजा ...........
(येशू तपाइमा शक्ति छ, येशू तपाईमा चङ्गाई छ)२
तपाई राजाहरुका राजा ...........
(येशू तपाईमा जीवन छ, येशू तपाइमा मुक्ति)२
तपाइ राजाहरुका राजा .............
