Lyrics has been copied to clipboard!
(तपाई जस्तै कोहि छैन्
तपाई जस्तै प्रभू कोहि छैन्
मेरो हृदयको कुरा बुझिदिने्
तृषित ह्दयलाई तृप्त पार्ने तपाई जस्तै कोहि छैन्)२
(राजाहरुका राजा तपाई सर्वशक्तिमान प्रभू तपाई)२
मेरो ह्दयको कुरा बुझिदिने्
तृषित ह्दयलाई तृप्त पार्ने्
तपाई जस्तै कोहि छैन्
