Lyrics has been copied to clipboard!
(अनुग्रहको इनार ख्रीष्टको मण्डली)२
(जहाबाट उगाएर पुर्याउनु छ देशभरी)२
(खडेरी छ है चारैतिर आत्मा नै रुखाउने)२
(उकाली घाममा शीतल नपाए यात्री कहा बिसाउने)२
(अनुग्रहको चौतारी हो मण्डली)२ हो हो हो
(जहा आएर बिसाउछ थकितले आ नो भारी)२
(अध्यरो छ है चारैतिर अन्धो नै तुल्याउने)२
(जीवनको यात्रा ज्योति नपाए कसरी कटाउने)२
(सामदान माथीको बत्ती हो मण्डली)२ हो हो हो
(जहाबाट चम्किएर छरिनु छ देशभरि)२
हो हो (अनुग्रहको इनार ख्रीष्टको मण्डली)२
(जहा“बाट उगाएर पुर्याउनु छ देशभरी)२
_________________________________
Music/Lyrics/Singer: Adrian Dewan
