Lyrics has been copied to clipboard!
Lyrics:
(प्रशंसा, महिमा नेपाली भाकैमा येशूलाई दिउँला) २
(मादलको तालैमा, सारंगी, खैंजडी, बाँसुरी बजाउँदै दिउँला) २ (कोइली कुहु गर्दै जयजयकार गर्छ येशूको नाउँलाई झरना झररर झर्छ पहाडबाट उनको अनुग्रह झैं) २ प्रशंसा, महिमा नेपाली भाकैमा येशूलाई दिउँला सारंगी रेटौंला आज येशूलाई भेटौंला उपस्थितिमा उनको खुशीले नाँचौला मादल बजाउँदै हो मनमा वहाँलाई सजाउँदै वचन अमृत सुनि हृदयमा राखौंला प्रशंसा हाम्रो प्रशंसा येशूलाई नै दिउँला सारंगी, खैंजडी, बाँसुरी बजाउँदै दिउँला (बतास सिरिरिरि बग्दै मनलाई उडाउँछ येशूतिर नै खोला सललल बग्छ तराईतिर उनको करूणा झैं) २ (प्रशंसा, महिमा नेपाली भाकैमा येशूलाई दिउँला) २ (मादलको तालैमा, सारंगी, खैंजडी, बाँसुरी बजाउँदै दिउँला) २________________________________________________
Song: PRASHANSA NEPALI BHAAKAIMA
Album: Seasons – SUDDHIKARAN ANI JAAGARAN
Written and Sung by ADRIAN DEWAN
Music Arrangement by DANIEL GADAL
Backing Vocals by SHEHSHREE THAPA
Flute by NAGENDRA RAI
Sarangi by MANICE GANDHARVA
Mixing and Mastering by ROBIN CHETTRI
Studio: JUDAH PLOWS RECORDING STUDI
