Lyrics has been copied to clipboard!
(कसैले छोयो मलाई)२
(जब रोइरहेको थिए , येशूले छोयो मलाई)२
(कसैले छोयो मलाई)२
१. (म त अन्धकारमा म त दुःखहरूमा)२
(जब रोइरहेको थिए
येशूले छोयो मलाई)२
(कसैले बोलायो मलाई)२
२. (मेरो चोटै चोटमा, मेरो एक्लो पनमा)२
(जब प्रार्थना गरिरहेथे
येशूले बोलायो मलाई)२
(कसैले छोयो मलाई)२
_________________________
Song by Rajsh Khaling
