Lyrics has been copied to clipboard!
(हजार डाँडाहरुका पशु प्राणी मेरै हुन
खोला जंगल र झरना हरियाली मेरै हुन) २ (अनि मेरो स्वरुपमा बनिएका मानव तिमी मेरो लागि अति सुन्दर, तिमी मेरै हौ) २ (पापले कुरुपता ल्याए बिच्छेद गराए प्रेमको सुन्दर बगैँचा स्वार्थले जलाए) २ तर मैले तिमीलाई त्यागिन, तर मैले तिमीलाई छाडिन, आफ्नो पुत्र पठाई तिमीलाई बचाए... (हजुरको स्वरुपमा बनिएको मानव हुँ म हजुरको सुन्दरताले सजिएको मानव हुँ म) २ अनि पापी भए पनि येशूको अनमोल रगतले पखालिएको दुलही, सुन्दर हुँ म...____________________________________________
Song – ‘Hazaar Daadaharu’
Lyrics/Music – Adrian Dewan
Vocals – Sophia Lama Dewan/Adrian Dewan
Keys – Daniel Christopher Subba
Guitars - Allen Karthak
Flute - John Rashin Singh
Bass Guitar - Evan Kunwar Rana
Mixing/Mastering - Evan Kunwar Rana
Studio - Kairos Recording Studio Kathmandu
