Lyrics has been copied to clipboard!
येशु तिम्रो धार्मिकताको बस्त्र पहिराउ मलाई (२)
नाङ्गिए झै लाग्यो संसारमा तिम्रो प्रेम विना ।।
१. काडै काडा र चोटहरु आफैले बुनेको पिरहरु (२)
यस्तै (२) मनका कुराहरुमा म आफै फसेको छु
तिम्रो शिरको का“डा र चोटहरुको बलिदान भुलेको छु
येशु मेरो पश्चतापी हृदय लिनुहोस्, धुनुहोस फेरि मलाई
पवित्र तिम्रो रगतले ..................
२.जिन्दगीको उकालीहरु मनका हजारौ धोकोहरु (२)
जहा“सम्म डुबे दलदलहरुमा निसासिदो जिन्दगी भोगे
तिम्रो न्यानो प्रेम र बोलावटहरुलाई जानी जानी त्यागीरहे
येशु तिम्रो सत्यताको आभाष देउ मलाई
भत्काई फेरि मलाई मनपर्दो भाडो बनाउ मलाई ।
__________________________________
Vocal Performed by : Karna Das Lyrics and Composition : Noel Phipon Album : Vastra Produced by : Ekta Sangeetik Pariwar.
