Lyrics has been copied to clipboard!
Lyrics:
नेपाली भाषैमा गरौ न महिमा
हाम्रो राजा येशूलाई पुर्खेउली भाकैमा (2)
येशू हाम्रो राजा हामी उनको प्रजा
गरौ न महिमा येशूलाई आज (2)
नाच्दै रमाउदै ताली बजाउदै
मादलुको तालमा कम्मर हल्लाउँदै
गरौ न महिमा गाउदै
(हाल्लेलुयाह हाल्लेलुयाह
येशू राजालाई हाल्लेलुयाह)2
आह बरी लै लै
नेपाली भाषैमा गरौ न महिमा
हाम्रो राजा येशूलाई पुर्खेउली भाकैमा (2)
________________________________________
Album: Yeshu Naue
Lyrics /Composition: Rakesh Tirwa
Vocal/ Music Arrangement: Santosh Tirwa
Camera/ Edit: Narendra Lohoneey
