Lyrics has been copied to clipboard!
तिमी बिना मेरो जिन्दगी रुख्खो रुख्खो छ
प्रभू मलाई सधै नै तिम्रो अंगालोमा बाध्नुहोस्
तिमी नै मेरो सहारा हौ तिमी बिना यो जिवन
व्यर्थै व्यर्थै व्यर्थै छ)२
(तिमी बिना)२ यो जिवन
व्यर्थै व्यर्थै छ
(तिमी बिना)२ यो जिवन
व्यर्थै व्यर्थै छ
तिम्रो त्यो सुन्दर मुहारलाई सधै“ र्हेन पाऊ
यो ह्दयको ढुक्ढुकीमा तिम्रो नाउ गुन्जियोस्
(तिमी नै मेरो ह्दयको राजा तिमी बिना यो जिवन
व्यर्थै व्यर्थै व्यर्थै छ)२
(तिमी बिना)२ यो जिवन, व्यर्थै व्यर्थै छ
(तिमी बिना)२ यो जिवन, व्यर्थै व्यर्थै छ
______________________________________
Song by Hyssop Ministries
