Lyrics has been copied to clipboard!
(अरु कोहि छैन आधारको योग्य एकमात्र मालिक तपाई
अरु कोहि छैन न्सिहांसनको योग्य एकमात्र राजा तपाई)२
(सारा आदर सारा महिमा (तिम्रै)२ )२
(अरु कोहि छैन्महिमाको योग्य एकमात्र प्रभू तपाई
अरु कोहि छैन्निष्कंलङ्क पवित्र एकमात्र थुमा तपाई)२
(सारा आदर सारा महिमा (तिम्रै)२ )२
(नाउ उनको उच्च)३ नाउ येश
_____________________________
Song by: Judah Plows
