Lyrics has been copied to clipboard!
(रगतले जिवन दिए, रगतले जिउन सिकाए)२
(येशूको बलिदान रगत नै थियो)२
रगतले जिवन दिए, रगतले जिउन सिकाए
(एउटै बलिदान ले सदाको निम्ती हामीलाई सिद्ध पानूर्् भो)२
(जिउने आशा दिएर हामीलाई भर्नु भो)२
(रगतले जिवन दिए, रगतले जिउन सिकाए)२
(जब हाम्रा पापहरूले Ôमा पाएका हुन्छन्)२
(त्यहा“ बाट अरू कुनै बलिदान हुने छैन)२
(रगतले जिवन दिए, रगतले जिउन सिकाए)२
(येशूको बलिदान रगत नै थियो)४
(रगत नै थियो)३
