Lyrics has been copied to clipboard!
बडा यो दिनमा सबैको मनमा नाच्ने गाउने रहर हो मानिसको रुपमा जन्मिएका मुतिदाताको खवर ए लहै ओल्लो घर पल्लो घर माथ्लो घर तल्लो घरलाई भनी देउ परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभो मानिसको लागि आफनै पुत्रलाई पठाउनु भो उद्दार गर्न सबैलाई येशु जन्मनु भो हाम्रो पापको मुल्या चुकाउन क्रुशैमा मर्नु भयो बडा या दिनमा यही हो बेला नगर हेला यो मौका उम्केला अनन्त जिवन गुम्यो भने पछि पछुताउनु पर्ला बडा यो दिनमा सबैको मनमा नाच्ने गाउने रहर हो मानिसको रुपमा जन्मिएका मुतिदाताको खवर ए लहै ओल्लो घर पल्लो घर माथ्लो घर तल्लो घरलाई भनी देउ
________________________________________
Vocal/Music/Lyrics: Ps Karna Tirwa
Music Arranger: Ps Karna Tirwa
Mix/Master: Kishor Thapa
