Lyrics has been copied to clipboard!
बणा र सारङ्गी बजाऊ
गीतार मादल बजाऊ) २
गरौ येशूको जय गरौ येशूको जय हो
येशूको जय हो जय जय जय
येशूको जय जय
(संसारले मलाई त्यागे पनि एक्लो भए नी ड्राउदिन) २
भाग्नु परे नि ड्राउदिन लड्नु परे नि ड्राउदिन
(कारण मेरो साथमा छन्एउटै राजा उनै येशू राजा) २
(आऊ सबै बाजा गाजा बजाई नाच्दै रमाउदै हात उचा“ली) २
गरौ प्रशंसा येशू राजाको ताली बजाउदै उफ्री उफ्री
(उचालौ“ झण्डा येशूको एकै साथमा उनै येशू राजाको) २
___________________________________
Song by Santosh Tirwa
