Lyrics has been copied to clipboard!
(मलाई तपाइको मुहार देखाउनुहोस्)२
(येशू तपाइको मुहार मलाई देखाउनुहोस्)२
(तपाइको सुन्दरतालाई हेर्न
तपाइको मुहारलाई सधै नियाल्न)२
(येशू तपाइको मुहार ममा झल्काउनुहोस्)२
(तपाइको सुन्दरतालाई हेर्न
तपाइको मुहारलाई सधै“ नियाल्न)२
(येशू तपाइको मुहार ममा झल्काउनुहोस्)२
