Lyrics has been copied to clipboard!
(गहिरो प्रेमले प्रेम गर्यो मलाई)२
(आमाको भन्दा गहिरो त्यो प्रेम)२
(गहिरो प्रेमले प्रेम गर्यो मलाई)२
(आमाको भन्दा गहिरो त्यो प्रेम)२
(धन्य तपाई सर्वशक्तिमान तपाई झै छैन अरू महान)२
(हल्लेलुयाह)६
तपाईलाई प्रभू भुल्ने म छैन
तपाईलाई येशू छोड्ने म छैन
तपाईको साथमा जिउने छु
तपाईको हात समाई हिड्ने छु
(धन्य तपाई सर्वशक्तिमान तपाई झै छैन अरू महान)२
(हल्लेलुयाह)६
(हो हो हो हल्लेलुयाह)४
तपाई नै मेरो असल गोठालो
तपाई नै प्रभू अति प्रेमीलो
सदा सदा महिमा प्रभू
आराधना प्रशंसा येशू
(धन्य तपाई सर्वशक्तिमान तपाई झै छैन अरू महान)२
(हल्लेलुयाह)६
(आमाको भन्दा गहिरो त्यो प्रेम)२
हल्लेलुयाह हल्लेलुयाह..
_____________________________
Song by Rajesh Khaling
