Lyrics has been copied to clipboard!
गाऊ बजाऊ उहालाई उचालौ (२)
सास हुने हरेक प्राणीले (२)
परमप्रभूको प्रशंसा गरौ (२)
तुरही बिणा सारङ्गी बजाई
खैजडी र नाचगान साथमा
तार बाध र बासुरी बजाई
आउ यालीको साथमा (२)
ताली बजाऊ थुमालाई उचालौ (२)
सास हुने हरेक प्राणीले (२)
परमप्रभूको प्रशंसा गरौ (२)
