Lyrics has been copied to clipboard!
Lyrics:
हाम्रो परमेश्वर हाम्रो परमेश्वर कति महान राज गर्छन स्वर्ग देखि आफ्नै विवेकले राज गर्छन स्वर्ग देखि आफ्नै शक्तिले दासत्वको देश बाट छुटकारा गराउनु भो धनि भएर मेरो निम्ति गरिब हुनु भो उनको नाम उचालौ उचालौ उचालौ उनको नाम उचालौ उचालौ उचालौ हाम्रो परमेश्वर कति महान राज गर्छन स्वर्ग देखि आफ्नै विवेकले राज गर्छन स्वर्ग देखि आफ्नै शक्तिले
_______________________________________
Song: Hamro Parmeshwor Lyrics/Composed: Rajan Biswa Sung by: Santosh Tirwa Arrangement: Sanjiv Baraily Mastered: Kishor Thapa Album: Hami Le Tekne Bhumi
