Lyrics has been copied to clipboard!
Lyrics:
(म मेरो मुहारलाई माथि उठाउछु जहाँ तपाइको उपस्थिति छ म मेरो हातलाई माथि उठाउछु जहाँ तपाइको उपस्थिति छ) २ (अनि कराउदै म गाउछु हे परमेश्वर तपाइलाई प्रसंशा अनि कराउदै म गाउछु हे परमेश्वर तपाइलाई महिमा) २ (हे परमेश्वर तपाइको ढोका अघि उभिन्छु म तपाइले मेरो अवाज जबसम्म सुन्नु हुन्न) २ (अनि कराउदै म गाउछु हे परमेश्वर तपाइलाई प्रसंशा अनि कराउदै म गाउछु हे परमेश्वर तपाइलाई महिमा) २ (म मेरो प्रार्थना माथि उठाउछु जहाँ तपाइको उपस्थिति छ म मेरो विश्वासलाई माथि उठाउछु जहाँ तपाइको उपस्थिति छ) २ (अनि कराउदै म गाउछु हे परमेश्वर तपाइलाई प्रसंशा अनि कराउदै म गाउछु हे परमेश्वर तपाइलाई महिमा) ४
_____________________________________________________________
"Ma Mero Muhaar" New acoustic single by Joshua Worship. Written and composed by Praveen Manger Joshua Worship Team : Praveen Mangar, Sameer Diyali, Samuel Darnal, Ashish Stephen, Obed Rai, Eric Dural
