Lyrics has been copied to clipboard!
मेरो जिन्दगीको ढुक्ढुकीमा आइदियौ
मेरो आशाहरुको कल्पनामा छाइदियौ । येशू प्रभू २
चाहन्छु म डोरिन तपाइको इच्छामा
यो जिवन मेरो होइन समर्पण छ तपाईमा
मेरो भन्नु नै के पो छ र तपाई बिना
मेरो आशाहरु नै के पो छ र तपाई बिन । येशू प्रभू २
सपना होइन यो बिपना मेरो तिमी हौ
सधै“ गर्ने प्रणाम सा“झ बिहान तिमी हौ
मेरो लक्ष्य भन्नु नै एउटै हो पाउनु तिमी
मेरो गन्तव्य नै त्यहि हो जहा“ छौ तिमी । येशू प्रभू २
___________________________________
Song by Santosh Tirwa
