Lyrics has been copied to clipboard!
मेरो ह्दयको मुर्तिहरुलाई भत्काइदिनुहोस्
र तिनीहरुको बेदिहरुलाई टुक्राइदिनुहोस्
तपाई मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी
तपाई बाहेक अरु छैन्मेरो आत्माको प्रेमी
मेरो शरीरको मोहहरुलाई हटाइदिनुहोस्
तपाईको ठाउ लिने सबैथोक मेटाइदिनुहोस्
तपाई मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी
तपाई बाहेक अरु छैन्मेरो आत्माको प्रेमी
येशू तपाइलाई मेरो ह्दयको सारा भक्ति
(उचालिनुहोस्सबभन्दा माथि)२
मेरो ह्दयको सिहांसनमा राज गर्नुहोस्
मेरो जीवनको तपाई मालिक डेर्याउनुहोस्
तपाई मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी
तपाई बाहेक अरु छैन्मेरो आत्माको प्रेमी
मेरो ह्दयको मुर्तिहरुलाई भत्काइदिनुहोस्
र तिनीहरुको बेदिहरुलाई टुक्राइदिनुहोस्
तपाई मात्र मेरो दुल्हा मेरो आत्माको प्रेमी
तपाई बाहेक अरु छैन्मेरो आत्माको प्रेमी
येशू तपाइलाई मेरो ह्दयको सारा भक्ति
(उचालिनुहोस्सबभन्दा माथि)४
___________________________________
Song by Adrian Dewan
