Lyrics has been copied to clipboard!
दुखको समयमा मैले पुकारे, परमप्रभुले सुन्नु भो
अनि मलाई बचाउनलाई, स्वोर्गबाट आउनु भो जब म एक्लो थिए,संगर्ष गर्दै थिए परमप्रभुले देख्नु भो अनि मलाई छुदाउनलाई स्वोर्गबाट आउनु भो निस्चय वहा विश्वास योग्य प्रभु, भरपर्न सकने पर्मेशोर संकस्तामा सजिलै पाइने सायता, जसले मलाई बचाउनलाई क्रुशमा प्रण दिनु भो______________________________________________________
Vocal: Lydia Rai
Music & Lyrics: Adrian Dewan
Music Arranger: Samuel Lepcha
Album: Bhakkano
