Lyrics has been copied to clipboard!
नाचन नाच गाउँछु म गीत
हाँसन हाँस छ हाम्रो जीत
किन निराश छौ किन उदास छौ
निश्चय हामीले नै संसार लाई जित्ने छौ
नाचन नाच गाउँछु म गीत
हाँसन हाँस छ हाम्रो जीत
तिम्रो र मेरो प्रेमको बन्धन जसरी खृष्ट संग छ
सुन्दर पहाड पबित्र झरना जसरी सिर्जेको छ
हरियाली खेतमा स्वर्गीय भेषमा
आउ हामी सबै जाउँ खृष्टिय देशमा
नाचन नाच गाउँछु म गीत
हाँसन हाँस छ हाम्रो जीत
तिम्रो र मेरो उद्धार गर्न येशू संसारमा आए हे
बलिदान गरी बन्धनलाई तोडी हामी सबलाई बचाए
यसैले आइदेउ सत्यलाई बुझिदेऊ
खृष्टको विजयिमा सबै रमाईदेउ
नाचन नाच गाउँछु म गीत
हाँसन हाँस छ हाम्रो जीत
किन निराश छौ किन उदास छौ
निश्चय हामीले नै संसार लाई जित्ने छौ
नाचन नाच गाउँछु म गीत
हाँसन हाँस छ हाम्रो जी
