Lyrics has been copied to clipboard!
तपाइँको मुहार नहेरी बाच्नु भन्दा
तपाइँको मुहार हेरेर मर्नु
(मेरो लागी उत्तम हो) x२
संसारको सबै कुरा संसार तिमी लैजाउँ
(स्वार्गको येशु मलाई देऊ) x२
मेरो आनन्द पूरा हुन्छ तपाइँ को उपस्थितिमा
मेरो खोजाईको अन्त हुन्छ तपाइँको बचनमा
(पानीको मुहान फुटे झै तिम्रो माया
फुटेर भिजाउछ रुखो मेरो जिबन ) x२
हजारौं दिन संसारमा जिउनु भन्दा
तपाइँसंग जिएको (एक दिन काफी हो ) x २
मेरो मनोरथ पूरा हुन्छ तपाइँको उपस्थितिमा
मेरो तृष्णा तृप्त हुन्छ तपाइँको बचनमा
_______________________________________
Song Written and Composed: Prayash Rai Music Arranged: Daniel Gadal Audio production: Judah Plows mixed and mastered: Robin Chettri
