Lyrics has been copied to clipboard!
प्रभू धन्यबाद छ
यति सुन्दर जीवन दिनु भो मलाई
प्रभू धन्यबाद छ धन्यबाद छ तपाइलाई
येशू धन्यबाद छ नया जीवन जीवन दिनु भो मलाई
येशू धन्यबाद छ धन्यबाद छ तपाइलाई
(आदिमा जब बसाल्नु भो
जग तपाइले पृथ्वीको)२
थिए त्यसर्थ म तपाइको नजरमा
देथ्नु भो तपाइले मलाई
प्रभू धन्यबाद छ धन्यबाद छ तपाइलाई
प्रभू धन्यबाद छ यति सुन्दर जीवन दिनु भो मलाई
प्रभू धन्यबाद छ धन्यबाद छ तपाइलाई
(आमाको गर्भमा हुदै
बोलाउनु भयो पिता मलाई)२
पापैमा म जन्मिएको भए पनि
बचाउनु भो येशू दिलाई
प्रभू धन्यबाद छ धन्यबाद छ तपाइलाई
______________________________________
Song by Adrian Dewan
