Lyrics has been copied to clipboard!
परमप्रभूले जुटाउनु हुन्छ
यहोवे यिरे जब खाचो भयो बलिदानको
हाम्रो पापको लागि
तब स्र्वगबाट उहाले जुटाउनु भो पाठो
परमप्रभूले जुटाउनु हुन्छ
यहोवे यिरे जब मैले भने मेरो घटी कमी उहालाई
तब स्र्वगबाट उहाले पुर्याउनु भो खाचो
परमप्रभूले जुटाउनु हुन्छ
गरियोमा तेल भाडामा पिठो
परमप्रभूले जुटाउनु हुन्छ
धन्सारमा अनाज चुलामा आगो
भोकोलाई भोजन नाङ्गोलाई वस्त्र
विधुवालाई सहारा अनाथलाई अगालो
परमप्रभूले जुटाउनु हुन्छ
गरियोमा तेल भाडामा पिठो
परमप्रभूले जुटाउनु हुन्छ
धन्सारमा अनाज चुलामा आगो
असहायलाई आशा रूनेलाई हासो
दुःखीलाई सान्तवना एक्लोलाई साथ न्यानो
भोकोलाई भोजन नाङ्गोलाई वस्त्र
विधुवालाई सहारा अनाथलाई अ“गालो
परमप्रभूले जुटाउनु हुन्छ
यहोवे यिरे जब खाचो भयो बलिदानको
हाम्रो पापको लागि
तब स्र्वगबाट उहाले जुटाउनु भोपाठो
____________________________________
Song by Adrian Dewan
