Lyrics has been copied to clipboard!
तपाईको विरुधमा पाप नगरु भनेर
तपाईको वचन मैले ह्दयमा राखेको छु)२
ह्दयमा राखेको छु
(हल्लेलुयाह)८
(ह्दयका प्यारा राजा येशूलाई
सधै“ तन मन आत्माले खोजेको छु)२
जीवनको पुस्तकमा लेखेको नाउ“लाई (नमेटि दिनुहोस्˚ेरि)२
तपाईको त्यो राज्यमा आराधना गर्नलाई
तपाईको महिमा सधै (गाइरहेको छु)२
(तपाईको सेवा गर्नलाई आज
संसारलाई भुलि आएको छु)२
जीवनको वचन तपाई सग“ छ
म छोडी जाऊ कहा“
हे स्वामी येशू राजा
(तपाईको विरुधमा पाप नगरु भनेर
तपाईको वचन मैले ह्दयमा राखेको छु)
ह्दयमा राखेको छु
(हल्लेलुयाह)८
__________________________________
Song by Rajesh Khaling
