Lyrics has been copied to clipboard!
उनी योग्य छन् महिमाको
उनी योग्य छन् आराधनाको सिंहासनमा विराज छन् जो महिमित छन सारा स्वर्गमा महिमित छन पृथ्वीमा बचाउनमा सामर्थी छन् जो उनै येशुलाई दण्डवत उनै येशुलाई महिमा राजकुमार उनी शान्तिको तारा चम्किलो विहानीको संसारको ज्योति हुन जो पुत्र उनी जिवित इश्वरको थुमा उनी बलिदानको यहुदाको सिंह हुन जो उनै येशुलाई दण्डवत उनै येशुलाई महिमा आदि र अन्त, बाटो सत्य र जीवन सृष्टिमा जेष्ठ, उनै हुन जिवित वचन उनै येशुलाई दण्डवत उनै येशुलाई महिमा उनी योग्य छन्_________________________________________________
Lyrics/Music/Vocal : Sam Shahu
Music Producer/Arranger : Prasan Pariyar
Mixed and Recorded at : Mint Audio Studio
Mastered by : Robin Chhetri
