Lyrics has been copied to clipboard!
जसले मलाइ छुडाउदछ
जसले मलाइ बचाउदछ त्यो नाउँ हो येशु नाउँ जसमा निको भएको छु जसमा विजय पाएको छु त्यो नाउँ हो येशु नाउँ येशु नाउँ, येशु नाउ, येशु नाउ, येशु नाउँ
जसमा विश्रामा म पाउदछु
शान्ति महसुस गर्दछु
त्यो नाउँ हो येशु नाउँ
पापको क्षमा म पाउदछु
जसमा उद्धार पाएकोछु
त्यो नाउँ हो येशु नाउँ
येशु नाउँ, येशु नाउ, येशु नाउ, येशु नाउँ
म जे छु आज अनि जस्तो छु
मृत्युबाट जीवित भएको छु
कारण हो येशु नाउँ
जसको कारण स्वतन्त्र छु
रमाउदछु अनि गाउदछु
त्यो नाउँ हो येशु नाउँ
येशु नाउँ, येशु नाउ, येशु नाउ, येशु नाउँ
जसले मलाइ छुडाउदछ
जसले मलाइ बचाउदछ
त्यो नाउँ हो येशु नाउँ
_________________________________________
Sung and Arranged by Evan Kunwar Rana
Written and Composed by Sam Shahu
Audio and Video Production : Kairos Production
