Lyrics has been copied to clipboard!
येशु धन्यवाद मैले पुज्नु पर्दैन
न आकाश न पृथ्वीका आकृतिहरु
तिमीले चिनाईदियौ साचो परमेश्वरलाई २
१.पहाड नदी जंगल र बादल तिम्रैसृष्टिहुन्
कसरी पुजु मैले तिम्रा हातका रचनाहरु
तिमीले बताई दियौ आदि अन्त तिमी नै हौ
येशु धन्यवाद मैले..............
२. तोडौ कति मेरो जीवनलाई मुतिmको खोजीमा
पुण्य गरे भन्छु छैन शान्ति मेरो आत्मामा
तिमीले देखाइदियौ बाटो सत्य र जीवन । ।
येशु धन्यवाद मैल......................
