Lyrics has been copied to clipboard!
आहा † कति मिठो बचन प्रभुले दिएको रचना (२)
१. जब म बचन पढ्दछु झन ठूलो इच्छा बढ्दछ
जब म बचन सुन्दछु तब मन खुशीले भर्दछ ।।
२. जब म पापले भरेथे तब अन्धकारले छोपेथे
प्रभुले मलाई बोलाउनु भो अति खुशिको खबर सुनाउनु भयो
३. क्रुशमा प्रभु मर्नु भयो हाम्रो पापको भार उठाउनु भयो
मृत्युबाट प्रभु बौरी उठ्नु भयो र हामीलाई स्वार्गको ढोका खोल्नु भयो
