Lyrics has been copied to clipboard!
अ¨ प्रत्या¨का मालिक म गर्छुृ प्रणाम
धन्य धन्य सृष्टि कर्ता अमर छ तिम्रो नाम । २
१. तिम्रा सृष्टि यी दुई हात छन्कति राम्रा
तिम्रा सृष्टि यी दुई पाउ छन्कति प्यारा
यी मेरा हात, यी मेरा पाउ अ¨ हुन्तिम्रा
जे गरु“म जहा“ जाउ“ म होस्तिम्रै महिमा ।।
२. तिम्रा सृष्टि यी दुई कान छन्कति राम्रा
तिम्रा सृष्टि यी दुई ओठ छन्कति राम्रा
यी मेरा कान, यी मेरा ओठ अ¨ हुन्तिम्रा
जे सुनु म जे बोलु म होस्तिम्रै महिमा । २
३. तिम्रा सृष्टि यी दुईअ“ाखा छन्कति प्यारा
अन्धो हुन्त दिलका आखा“ छन्कति चनाख
छन्जो मेरा यी दुई अ“ाखा अ¨ हुन्तिम्रा
जहा“ जे जति देखे मैले होस तिम्ै महिमा ।।
