Lyrics has been copied to clipboard!
आत्मिकी दियो निभ्दैन संसारको बतास हुरीले,
आत्मिकी हामी बन्दैनौ प्रभुको प्रेमको दुरीले
१ः अन्धकारको आगो बल्दैछ , अन्धकारको पानी पर्दैछ
जागा“ै हेै ज्योतिको सन्तान बनी साहयक येशु छदैछन्
२ः झुटो साक्षी धेरै आउ“दैछ , विश्वासीको जिवन कदममा
बडौ है ज्योतिका सन्तान बनी सहायक पवित्र आत्मा छन्।।
