Lyrics has been copied to clipboard!
आजको दिन खुशीको दिन प्रसंशा गरौ सबैले
मिलेर जुलेर सबैले जय जयकार गरौ प्रभुको
१ः प्रभुको आशिष हामीमा होस आत्मामा बड्दै जाओ
प्रभुको कृपा हामीमा भो उहा“को काम धेरै होस (२)
२ः एकताको जिवन लिएर अघि बडौ आत्मामा (२)
प्रभुले हामीलाई साथ दिन्छन् उहा“को महिमा गर्नलाई (२)
