Lyrics has been copied to clipboard!
आराधना गछौ हामी, हृदयको द्धार यो आज खोली
जीवन साथ अर्पन्छौ हामी येशुको प्यारो नाउ“को अघि ।
आराधना..............
१ः अन्तर मनको तार झन्काई जीवनसा“झ आज जगाई
आकाशसम्मै आवाज उठाई (जयजयकार गर्छाै हामी) २
आराधना............
२ः आकाशदेखि धर्तीमा आई जीवन गीत सुनाउने प्रभुलाई
मृत्युमाथि पनि विजयी हुने (स्वर्ग जाने महिमीत प्रभुलाई) २
