Lyrics has been copied to clipboard!
Lyrics:
आराधना म भए येशु तपाईको तपाईको आराधना म नै हु येशु तपाईको तपाईको * २ मेरो जीवन भरिलाई चदाउछु प्रभू तपाईलाई मेरो टुटेको यो हृदय तपाइमा नै म रुन्छु तपाइमा नै कराउछु *२ सधै ओ येशु सधै आराधना म भए येशु तपाईको तपाईको आराधना म नै हु येशु तपाईको तपाईको हो हो हो हो हो हो हो हो हो मेरो जीवन भरिलाई चदाउछु प्रभू तपाईलाई मेरो टुटेको यो हृदय तपाइलाइनै सम्झन्छु तपाइलाइनै पुकार्छु . *२ सधै ओ येशु सधै ___________________________________________________
