Lyrics has been copied to clipboard!
Lyrics:
पहाडी पाखामा, नेपाली भाकामा छम-छम नाची दिन्छु । (२) दुनियामा आए, मुक्ति है ल्याए यो संदेश सबलाई सुनौछु । (२) पहाडी पाखामा, नेपाली भाकामा (२) चम्किलो ताराले, सन्देश दियो (२) संसारमा प्रेमको जन्म है भयो ताराको पछि-पछि जोतिसे लागे (२) येशुलाई भेटि महिमा चडाए (२) दुनियामा आए, मुक्ति है ल्याए (२) यो संदेश सबलाई सुनौछु । (२) स्वोर्गलाई छोडेर धेर्तीमा आए (२) दाउदको सहरमा जन्म है लिए येशुको जन्मले, संसारलाई हाल्यो (२) सर जगतले महिमा गायो (२) दुनियामा आए, मुक्ति है ल्याए (२) यो संदेश सबलाई सुनौछु । (२)
____________________________________________________
Singer - Lydia Rai
Lyricist - Bhupen Sinchuri
Composer - Karma Gyalchen Bomzan
Arranger - Aaron Josper
Mixing/Mastering - Samuel Samu (Healing Octaves Audio Recording Studio)
Recorded at Sargam Studio by Sudhir Sigh Baraily (Gangtok)
