Lyrics has been copied to clipboard!
Lyrics:
हो हो हो हो हो हो
हेर आकाशमा चम्किलो तारा (2)
संसारमा आउनु भयो तरणहार (2)
सुन्न सबैले सुन्न सबैले
ख्रिस्टमस आयो फर्केर नाचौंन सबैले (2)
राजा राजा येशु राजा (3)
येशू स्वोर्गका राजा
जन्मनु भयो संसारमा मनिषको माझ
मनिषको माझ मनिषको माझ
सुन्न सबैले सुन्न सबैले
ख्रिस्टमस आयो फर्केर नाचौंन सबैले (2)
नचन नचन बडादिनमा (3)
चिसेनी रातैमा खुशीको दिन्मा
संसार आज रमेको छ ख्रिस्टको जन्ममा
ख्रिस्टको जन्ममा ख्रिस्टको जन्ममा
सुन्न सबैले सुन्न सबैले
ख्रिस्टमस आयो फर्केर नाचौंन सबैले (2)
_________________________________________________
Song: Nachauna Sabaile
Singer: Lydia Rai
Lyricist: Bhupen Sinchuri
Composer/Arranger: Karma Gyalchen Bomzan
Mixing/Mastering: Kishor Thapa
