Lyrics has been copied to clipboard!
आत्मिकी झरी झर्दैछ सुख्खा भुमि यहाँ भिज्दैछ
सुन मण्डलीलाई आज ख्रीष्टको आत्मा केही भन्दैछ
खडेरीको समय बितिगएको छ
प्रसस्तताको साल फर्किआएको छ
वचन रोेपिदैछ, फल पलाउदैछ
ख्रीष्टको ज्ञानले मानिस भरिदैछ
आत्मा खनिंदैछ, प्रेम छल्किदैछ
आत्माको अभिषेक बग्दैछ
आत्मिकी झरी झर्दैछ......
अधर्मको जुवा यहाँ भाचिंदैछ
मृत्युमा परेका हेर विउझदैछ
बन्धन तोडिदैछ, अन्धकार हट्दैछ
स्वतन्त्रताको धुन गुञ्जिदैछ
किल्ला तोडिदैछ, पर्खाल भत्किदैछ
विजयीको ध्वनी फुकिंदैछ
आत्मिकी झरी झर्दैछ सुख्खा भुमि यहाँ भिज्दैछ
सुन मण्डलीलाई आज ख्रीष्टको आत्मा केही भन्दैछ
____________________________________________
Composed by Sam Shahu Arranged by Daniel Gadal Mixed/Mastered by Robin Chhetri Drum Programmed by Sumy Gadal Audio production : Judah Plows Studio
