Lyrics has been copied to clipboard!
धेरै गाएँ गीत मैले, जिन्दगीमा धोका खाएको आज म गाउदै छु गीत, जिन्दगीमा येशू पाएको || संसारको रम-झमले सधैं अशान्ति दियो, येशूको प्रेमले जिउने एउटा आशा दियो | आज येशूको प्रेम मैले पाएको छु, गाउ सहर गीत गाउदै सबैलाई सुनाउने छु || येशु संग नछुटीने नाता गासेकी छु संसार तिर नफर्कने बाचा गरेकी छु | वहाको प्रेममा रम्न सिकेकी छु, जस्तै परिस्तिती आए नि हसना सिकेकिछु ||
____________________________________________________
Singer: Lydia Rai Lyrics: Bhupen Sinchuri Composer: Karma Gyalchen Bomzan Arranger: Phanindra Rai Mixing/Mastetring: Robin Chhetri Album: Atti Mitho Naam Recordist: Samuel Lepcha
