Lyrics has been copied to clipboard!
बाटो सत्य जीवन येशु मात्र नै हुन्
जिवनको ज्योति स्रोत येशुमात्र नै हुन्
पापीको सहारा भोको अहारा
(येशु हुन्)..४
(उनको राज्यमा छैन कुनै भेद
सबैमा समान छ उनको अनुग्रह¬)..२
बाटो सत्य जीवन येशु मात्र नै हुन्
जिवनको ज्योति स्रोत येशुमात्र नै हुन्
पापीको सहारा भोको अहारा
(येशु हुन्)..४
(मिली मण्डली एकै स्वरमा
हृदयले गाउदै रमाऔ येशूमा)..२
बाटो सत्य जीवन येशु मात्र नै हुन्
जिवनको ज्योति स्रोत येशुमात्र नै हुन्
पापीको सहारा भोको अहारा
(येशु हुन्)..४
____________________________________________
Vocal/Music/Lyrics: Santosh Tirwa
