Lyrics has been copied to clipboard!
{भरिएर पनी रित्तो लाग्छ किन
ह्रदय सन्तोष छैन रोजेको कुरा पाएर पनि
देहको चाहना वास्ताविकता होईन
आत्माले चाहेको येशु तिमी नै चाहना हो} x 2
{चाहना इच्छा अभिलाषा
येशु तिमी नै हौ मेरो आवश्यकता
रित्तोपनलाई भरिने पूर्णता येशुको
कहिले नसिद्दिने सन्तुष्टि ह्रदयको} 2
{भरिएर पनी पोखिने गरी भरिदेउ
मलाई जिउँदो पानीको मुहानसरी} 2
{हुम...हुम...हुम...
हुम...हुम...हुम...
हुम...हुम...हुम...हुम...हुम} x 2
____________________________________________
Song : Bhariyera pani Written & composition : Priyanka Rai. Vocal : Sanju Rai. Music Arrangement/mixing Mastering by: Subash Sunchuri.
