Lyrics has been copied to clipboard!
लौ सुन म भन्छु येशूको कहानी हाम्रो येशूको कहानी हजारौ बषं अघिको कहानी (एक सत्य कहानी) २ मुटु कमाउने जाडोमा सहारा बिहिन अवस्थामा मानवको चोला लिएर जन्म लिए यो संसारमा -२ पाप र दुखको बन्धन तोडन छुटकारा र बिजयको जीवन दिन जन्म लिए येशूले आज यो संसारमा -२ पापले भरिएको संसारलाई मुक्तिदाताको खाचों थियो श्रापले बाधिएका मानवलाई छुटकाराको खाचो थियो-२ पाप र दुखको बन्धन तोडन छुटकारा र बिजयको जीवन दिन जन्म लिए येशूले आज यो संसारमा -२
______________________________________________________________
Lyrics/Vocal: Ps Samuel Sinchuri
Composer: Karma Gyalchen
Arranger: Prasan Pariyar
Mixing/Mastering: Robin Chhetri
