Lyrics has been copied to clipboard!
Lyrics:
हास्दै नाच्दै गाउदै रमाउदै प्रभुलाई महिमा गरौ उनको नाउँलाई उचालौ हास्दै नाच्दै गाउदै रमाउदै (बरी लै लै लै लै ) ४ येशुको नाउँ झै छैन कुनै नाउँ येशुको काख झै छैन कुनै ठाउँ मेरो सबै पाप प्रभु येशु खिष्टमा क्षमा भएको छ है मेरो सबै दोष मेरो सबै श्राप तोडिएको छ है हास्दै नाच्दै... नयाँ भएको छु, जिवन पाएको छु येशुको नावैमा निको भएको छु शान्ति पाएको छु येशुको नावैमा छैन कुनै डर, उनैमा छ भर अनन्तको साथ छैन कुनै चिन्ता, छ्रैन कुनै हिनता येशुको नावैमा
___________________________________________
Song: Hasdhai Nachdai Lyrics/Vocal/Music/Arrangement: Santosh Tirwa Mixed/Mastered: Kishor Thapa Back-Vocals: Mon Maya Samal, Sabitri Tirwa, Oshin Samal, Sumitra Tirwa Album: Mahima Ko Yogya
