Lyrics has been copied to clipboard!
Lyrics:
स्वर्गीय देशमा लै लै स्वर्गीय देशमा विस्वास गर्नेलाई लानेछन्, येशू बादलमा धेरै घर छन् स्वर्गमा... धेरै घर छन् चाडै आउनेछु लिनलाई.. येशुले भनेका छन् | राजा हुनेछन येशु, राजा हुनेछन, हामी उनको प्रजा, येशुले राज गर्नेछन || तयारी म भकीछु, तयारी म. नयाँ आकाश नयाँ पृथ्वीलाई, पर्खिरहेकी छु | स्वोर्गदुत सँग येशु, चाडै आउदै छन, येशु आउने बादललाई, हेरी रहेकी छु ||
__________________________________________
Vocal: Lydia Rai Lyrics: Bhupen Sinchuri Composer: Karma Gyalchen Arranger: Mani Kr Rai
