Lyrics has been copied to clipboard!
(येशूको छातीमा ढुक्ढुकिने
येशूको आखैमा बसिरहने) (२)
प्राणभन्दा प्यारो छ आ नो रगतले किनेको साइनो
माया यो क्रूसको कहिले नमेटिने
(मण्डली हामी हौ ख्रीष्ट येशूको
दुलही हामी हौ ख्रीष्ट प्रभूको) (२)
सम्बन्ध गहिरिएको मन मुटु खिलिएको
प्रेमले उनको कहिले नटुट्ने यो
(ए नी ल है)२ भयौं भेला फेरी आज
नी ल है आए येशू हाम्रो माझ
(ए नी ल है)२ गायौं गीत प्रेमको आज
नी ल है दिलको राजा येशू राजा
(शरीर हामी हौ“ ख्रीष्ट येशूको
शिर हुनुहुन्छ वहा हाम्रो) (२)
आपसमा गा“सिएको जीवनले भरिएको
प्रभावले यसको संसारै ढाकिने भो
(ए नी ल है)२ भयौं भेला फेरी आज
नी ल है आए येशू हाम्रो माझ
(ए नी ल है)२ गायौं गीत प्रेमको आज
नी ल है दिलको राजा येशू राजा
_______________________________________
Song by: Adrian Dewan
