Lyrics has been copied to clipboard!
येशुु सँगको हिडाई अति नै रमाईलो
येशुु सँगको हिडाई अति नै रमाईलो येशुु सँगको बोलाई झनै अति नै मिठो येशुु सँगको बोलाई झनै अति नै मिठो येशुु सँगको हिडाई अति नै रमाईलो येशुु सँगको हिडाई अति नै रमाईलो येशुु सँगको बोलाई झनै अति नै मिठो येशुु सँगको बोलाई झनै अति नै मिठो आहा लै लै आहा लै लै आहा लै लै हो... आहा लै लै १. सलल खोला बग्दैछ, येशमा मात्रै जिवन छ सलल खोला बग्दैछ येशुुमा मात्रै जिवन साच्चै हो येशुुमा मात्रै जिवन साच्चै हो । येशुु सँग जिवन छ है त्यो जिवन म भित्र बढदै छ है येशुु सँग जिवन छ है (जिवन छ है जिवन छ है) त्यो जिवन म भित्र बढदै छ है (बढदै छ है बढदै छ है) आहा लै लै आहा लै लै आहा लै लै हो... आहा लै लै २. रात परेवछि बिहानी हुुन्छ येशुु सँग जिउन असल हुुन्छ रात परेवछि बिहानी हुुन्छ येशुु सँग जिउन असल हुुन्छ । येशुु सँग सपना छ है सपना मसँग पुुरा हुुदैछ । येशुु सँग सपना छ ह (सपना छ है सपना छ है) सपना मसँग पुुरा हुुदैछ । (पुुरा हुुदैछ पुुरा हुुदैछ) आहा लै लै आहा लै लै आहा लै लै हो... आहा लै ल येशुु सँगको हिडाई अति नै रमाईलो येशुु सँगको हिडाई अति नै रमाईलो येशुु सँगको बोलाई झनै अति नै मिठो येशुु सँगको बोलाई झनै अति नै मिठो आहा लै लै आहा लै लै हो.. आहा लै लै हो... आहा लै लैै_____________________________________
Vocal & Lyrics: Samir Diyali
Lead Guitar: Eric Dural
Rythm Guitar: Pravin Manger
Bass: Ashish Stephen
Drums: Obedh Rai
Keys: Samuel Darnal
